FAQs Complain Problems

पुनर्बास नगरपालिकाको कार्यालय,पुनर्बास

Read More

प्यारा ताल

Read More

संक्षिप्त परिचय

कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।

नगरपालिकाको अनलाइन नक्सा

जनप्रतिनिधि

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) मृतकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी (नागरिकता बनेको भएमा)
२) सूचकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) सूचकको नागररिकता प्रमाणपत्रको प्रतिलिपी
२) बसाइसरि जाने/आउनेको नागररिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड सचिव/पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१) दुलाह दुलहीको नागरिकताको प्रतिलिपी
२)दुलाह वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज

 

 

वडाध्यक्ष हरु

वडा नं. वडाध्यक्षको नाम फो.नं
1 मोहन लाल राना 9809437181
2 डम्वर बहादुर थापा 9825754538
3 कृष्ण वहादुर तामाङ्ग 9810621929
4 मनोज जैसि 9867271112
5 पदम बहादुर रोकाया 9818090380
6 मित्र सिंह लामा 9848631004
7 मुल चन्द राना 9805742356
8 राना श्रवण 9806489768
9 नर बहादुर बि.क 9864552595
10 शुक देव राना 9804621375
11 तुलसी अर्याल 9801714471

सम्पूर्ण सदस्य तथा बिभिन्न समिती उपसमिती पदाधिकारी हरु को लिस्ट को लागि यहाँ क्लिक गर्नुहोस् । 

जानकारी

Post date: 01/05/2023 - 14:51

Pages