पुनर्वास नगरपालिका
पुनर्वास, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
टोल विकास संस्थाहरुको दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
निवेदन दर्ता |
१) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि २) अध्यक्षको नागरिकताको प्रतिलिपि ३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधानको एक एक प्रति ४) सम्बन्धित वडाको सिफारिस |
रु ५०० | ५०० | १ दिन | प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / सामाजिक विकास शाखा | १ दिन | शिव राज भट्ट | Tolebikasdarta | In-person | प्रशासन तथा राजश्व | निवेदन दर्ता , documents Verifiy | टोल विकास संस्था दर्ता कार्यबिधि | — |
| 2 |
व्यवसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस । २) आफ्नै घर भए , एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि । ३) बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि र नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि । ४) पासपोर्ट साईजको दुई प्रति फोटो । ५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र । ६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ । |
व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम । | व्यवसायको प्रकृती अनुसार नगरपालिकाको निर्णय बमोजिम । | सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन |
प्रमुख प्रशासकीय अधिकृत / प्रशासन शाखा / राजश्व तथा आर्थिक प्रशासन शाखा |
सोहि दिन सरजमिन मुचुल्काको हकमा बढिमा ३ दिन | — | Businessregistraition | In-person | प्रशासन तथा राजश्व | निवेदन दर्ता, राजश्व तिर्ने , Documents Verify, | व्यवसाय दर्ता कार्यबिधि | — |